अत्तरियामा गठबन्धनको मोटरसाइकल र्‍याली (फोटो/भिडियो)

 

अत्तरिया – कैलालीको अत्तरियामा गठबन्धनले मोटरसाइकल र्‍याली निकालेको छ ।चुनाव प्रचारका क्रममा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादीले सयुक्त रुपमा मोटरसाइकल र्‍याली निकालेका हुन ।
maya metro hospital
गोदावरी नगरपालिका – ८ स्याउलेबाट सुरु भएको र्‍याली अत्तरिया चोकमा पुगेर अहिले अत्तरिया बजारका बिभिन्न क्षेत्रमा परिक्रमा गरिरहेको छ ।
attariya hospital
भिडियो
lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.