सुनको मूल्य पाँच सयले बढ्यो 

 

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य पाँच सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

maya metro hospital

आज तेजावी सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

joshi vada pasal 2

चाँदीको मुल्य भने स्थिर रहेको छ । बुधबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही भाउ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.