कांग्रेस सुदूरपश्चिम अधिबेशन : ७०७ मतगणना हुँदा बलायर दोब्बर मतान्तरले अगाडी
अत्तरिया – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका भएको मतदान मतगणना जारी छ ।

कुल १ हजार ३ मत खसेकोमा ७०७ मत गणना भैइसकेको छ ।

जसमा सभापतिका उम्मेदवार वीरबहादुर बलायरले ४८१ र नारायणदत्त मिश्रले २०३ मत ल्याएका छन ।

७०७ मत गन्दा यस्तो छ मतपरिणाम
सभापति
बिरबहादुर बलायर -४८१
नारायण दत्त मिश्र -२०३
उपसभापति
गोपाल सिंह गुरुङ -१९८
जनकराज चौधरी -४२८
मानबहादुर रावल -१८८
लोकराज अवस्थी -३७४
हिमबहादुर रावल-८५
महामन्त्री
नरनारायण शाह मनु -४४७
प्रताप गुर्धामी-१५२
मेघराज खड्का -४५३
रामबहादुर शाही -२२८
सहमहामन्त्री
गोपालदत्त भट्ट-३७३
चिन्तामणि भट्ट -३७५
नरेन्द्रप्रसाद भट्ट-१५७
पदमराज पन्त -१७७
लक्ष्मणबहादुर शाही – ११२
हर्कबहादुर स्वार-५५
सहमहामन्त्री (महिला)
अम्बिकाकुमारी चलाउने-४८३
खिना भण्डारी -१५९
