कांग्रेस सुदूरपश्चिम अधिबेशन : ६०६ मतगणना सकियो, बलायर प्यानल सहित अगाडी

अत्तरिया – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका भएको मतदान मतगणना जारी छ ।

maya metro hospital

कुल १ हजार ३ मत खसेकोमा ६०६ मत गणना भैइसकेको छ ।

citizen security services

जसमा सभापतिका उम्मेदवार वीरबहादुर बलायरले ४१४ र नारायणदत्त मिश्रले १७३ मत ल्याएका छन ।

attariya hospital

६०६ मत गन्दा यस्तो छ मतपरिणाम

सभापति 
वीरबहादुर बलायर -४१४
नारायणदत्त मिश्र -१७३
उपसभापति 
गोपाल सिंह गुरुङ -१६९
जनकराज चौधरी -३७४
मानबहादुर रावल -१५८
लोकराज अवस्थी -३२७
हिमबहादुर रावल -७२
महामन्त्री 
नरनारायण शाह मनु -३८१
प्रताप गुर्धामी-१२९
मेघराज खड्का -३९३
रामबहादुर शाही -१९८
सहमहामन्त्री 
गोपालदत्त भट्ट-३३७
चिन्तामणि भट्ट -३२६
नरेन्द्रप्रसाद भट्ट-१३७
पदमराज पन्त -१४६
लक्ष्मणबहादुर शाही – ९८
हर्कबहादुर स्वार-५१
सहमहामन्त्री (महिला) 
अम्बिकाकुमारी चलाउने-४१७
खिना भण्डारी -१३८

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.