सुदूरपश्चिममा १२ कोरोना संक्रमित थपिए

 

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ७ नमूनाको कोरोना परिक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

maya metro hospital

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट ३ सय ४३ नमूनाको कोरोना परिक्षण गर्दा २ जना र पीसीआर बिधिबाट ६४ नमूनाको कोरोना परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

citizen security services

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ३४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ हजार १८ पुगेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.