कांग्रेस केन्द्रीय सदस्यका लागि सुदूरपश्चिमबाट ३ जनाको उम्मेदवारी घोषणा 

 

धनगढी – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट तीन जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

maya metro hospital

मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै बझाङका विष्णु ऐडी, डोटीका हर्क देउवा र कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट भरत शाहीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

joshi vada pasal 2

पत्रकार सम्मेलनमा कास्की जिल्लाबाट निर्वाचित गुरु बरालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.