८ कोरोना संक्रमित थपिए

अत्तरिया – कैलालीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७७ नमूनाको कोरोना परिक्षण गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

maya metro hospital

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट २ कोरोना संक्रमित डिस्चार्ज भएका छन ।
उनीहरु सबैको आइसियुमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जनाकारी दिएका छन ।

citizen security services

सेतीमा आइतबार कोरोना परिक्षण भएको थिएन ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.