कैलालीमा मोटरसाइकल र स्कुटि दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

अत्तरिया – कैलालीमा मोटरसाइकल र स्कुटि दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिकाको भित्र सडकमा दुई मोटरसाइकल र एक स्कुटि एकआपसमा ठोक्किँदा वडा नम्बर १ का २० वर्षिय रुद्र बोहराको मृत्यु भएको हो ।

maya metro hospital

नम्बर नखुलेको वन्टेस्ट मोटरसाइकल, से ६ प ६९० नम्बरको मोटरसाइकल र से ६ प ९२३५ नम्बरको स्कुटी एक आपसमा ठोक्किएर भएको दुर्घटना ३ जना गम्भिर घाईते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

citizen security services

घाईते हुनेमा स्थानिय ३२ बर्षिय लक्ष्मीराम चौधरी, ३० बर्षिय सुमिता चौधरी र १८ वर्षिय सन्जु शाही रहेको प्रहरीले जनाएको छ ।
घाईते भएकाहरुको उपचारको लागि नेपालजंन्ज पठाईएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.