डकर्मी मजदुर संघ अत्तरियाको अध्यक्षमा जोशी चयन

अत्तरिया – डकर्मी मजदुर संघ अत्तरियाको अध्यक्षमा सुरज जोशी चयन भएका छन ।

maya metro hospital

शनिबार अत्तरियामा संघका निवर्तमान अध्यक्ष मन बहादुर घलेको अध्यक्षतामा बसेको भेलाले जोशीलाई अध्यक्षमा चयन गरेको हो ।

citizen security services

संघको उपाध्यक्षमा नरेश राज शर्मा, सचिवमा करण चौधरी, कोषाध्यक्षमा मैनु राम चौधरी चयन भएका छन । त्यस्तै संघको सदस्यमा धन बहादुर चौधरी, लोटेन चौधरी, हरिलाल चौधरी चनय भएका छन ।

attariya hospital

भेलाले मन बहादुर घलेकाको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.