कैलालीको सेती प्रादेशीक अस्पतालमा थपिए ११ संक्रमित

अत्तरिया – कैलालीको सेती प्रादेशीक अस्पतालमा ११ जना कोरोना संक्रमित थपिएका छन ।

maya metro hospital

बिहिबार अस्पतालको प्रयोगशालामा गरिएको ६२ जनाको पिसिआर परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालमा हालसम्म ९ जना संक्रमितहरु उपचाररत छन । जसमध्ये ६ जनाको आईसियु र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनले बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.