खाेज्नुहाेस

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्यु सेवा अवरुद्ध

Image

धनगढी – आईतबार साँझदेखीको लगातारको वर्षाका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध बनेको छ ।

navjiwan hospital

लगातारको वर्षा र हावाहुरीले अत्तरिया–बलाज ३३ केभी प्रसारण लाइनमा क्षती पुगेपछि पहाडी जिल्लाको विद्युत सेवा अवरुद्ध बनेको हो ।

attariya hospital

कैलालीको खाँनीडाँडामा प्रशारण लाईनमा क्षती पुगेकाले पहाडी जिल्लाको विद्युत अवरुद्ध बनेको प्रादेशिक विद्युत प्राधिकरण अत्तरियाका प्रमुख जंगबहादुर चन्दले बताए । उनले मर्मत कार्य भइरहेको बताए ।

विद्युत सेवा अवरुद्ध हुँदा लगातारको पानीले पु¥याएको क्षतीको पनि विवरण आउन सकेको छैन ।