कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालको सरुवा

धनगढी – कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ ।

Karma Consultancy

मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाणले केही जिल्लाका सिडिओको सरुवा गरेका हुन । २०७७ फागुन २३ गते कैलाली आएका प्रमुख जिल्ला अधिकारी रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

citizen security services

उनको स्थानमा कैलालीमा किरण थापा आउने भएका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.