सेतिमा २ जना कोरोना संक्रमित थपिए

अत्तरिया – कैलालिको सेती प्रादेशिक अस्पतालमा २ जना कोरोना संक्रमित थपिएका छन ।

maya metro hospital

पछिल्लो २४ घन्टामा १५ जनामा गरिएको पिसिआर परिक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालमा हाल ८ जना कोरोना संक्रमित उपचाररत रहेकामा ५ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.