खाेज्नुहाेस

डोटीकी टिकेश्वरी बचाउन रावलको पहलमा ५ लाख संकलन

Image

अत्तरिया – डोटीको जोरायल गाउँपालिका – ३ की टिकेश्वरी ओझालाई बचाउनका लागी सामाजिक अभियान्ता टेकु जङ्ग रावलको पहलमा आर्थिक संकलन गरिएको छ ।

navjiwan hospital

धनगढीको नवजिवन अस्पतालमा ब्रेन हेमरेजको उपचार गराईरहेकी ओझाको उपचारका लागि ५ लाख रुपैयाँ संकलन गरिएको हो ।

attariya hospital

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देश तथा बिदेशमा रहेका आफन्त साथीभाइ र विभिन्न संघ–संस्थाबाट उक्त रकम संकलन गरिएको रावलले बताएका छन ।

सम्बन्धित समाचार : ओझालाई बचाउन जोरायल स्पोर्टस् क्लबद्धारा आर्थिक सहयोग