देशभर थपिए ३६५१ संक्रमित, २२ को मृत्यु

 

काठमाडौँ– सोमबार तीन हजार ६५१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ५९४ को परीक्षण गरिएको थियो ।

maya metro hospital

२४ घण्टामा १७८४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी २२ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ११५ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित ३६ हजार २८८ जना छन् ।

attariya hospital
EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.