एमबीबीएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेका बझाङका महेश बिकलाई आर्थिक सहयोग 

 

बझाङ –  चिकित्सा शिक्षा आयोगले लिने एमबीबीएस परीक्षाको प्रवेश परिक्षामा उर्तीण भएका केदारस्युँ गाउँपालिका – २ का महेश बिकलाई आर्थीक सहयोग गरिएको छ ।

maya metro hospital

एमबीबीएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेका बिकलाई केदारस्यु गाउँपालिकाका अध्यक्ष ईन्द भन्डारीले व्यक्तिगत रुपमा ५० हजार सहयोग गरेका हुन ।

उनले एउटा दुर्गममा बस्ने गरिव परिवारमा हुर्केको बालकले यती ठूलो उपलब्धि हासील गरेकाले खुसी भएर सहयोग गरेको बताएका छन ।

attariya hospital

उनले लगनशिल अनुशासित गरिब परिवारबाट पढ्ने चाहाना हुने तर पढ्न नसक्ने बालकलाई आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.