आन्तरिक पर्यटकले भरिभराव बन्दै छहरा झर्ना (फोटोफिचर)

डोटी – पछिल्लो सयम डोटीको छहरा झरना पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । जिल्लाको जोरायल गाउँपालिका–२ छतिवनमा रहेको झर्नामा दैनिक हजारौं आन्तरिक पर्यटकहरु भरिभराव हुन थालेको छ ।

maya metro hospital

झर्ना हेर्नको लागि कैलाली, कञ्चनपुरलगाएत पहाडका डोटी, डडेल्धुरा, बैतडी, बाके र बर्दियाबाट समेत मानिसहरू आउने गरेका छन ।
यो झरना टीकटकमा भिडियो अपलोड हुन थालेपछि झन बढी भाइरल भएको हो ।

attariya hospital

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.