खाेज्नुहाेस

कृष्णपुरमा ट्याक्टर दुर्घटना, १७ जना घाइते

Image
navjiwan hospital

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते भएका छन । बिहिबार कृष्णपुर नगरपालिका–४ किचाइमा से १ त ३७३२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा १७ जना घाइते भएका हुन ।

घाइते १७ जनामध्ये १२ जनाको कञ्चपुरको निमेष अस्पताल गुलरीयामा उपचार भइरहेको र अन्य ५ जनाको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले चालक सियाराम रानालाइ नियन्त्रणमा लिएको छ ।

attariya hospital