खाेज्नुहाेस

कञ्चनपुरमा २ हजार जरिवाना तोकिएका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ

Image
अत्तरिया – कञ्चनपुरबाट २ हजार जरिवाना तोकिएका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुरले २०७३ जेठ ४ गते सार्वजनिक हित स्वास्थ्य सुरक्षा मुद्दामा २ हजार जरिवाना तोकेर फरार रहेका बेदकोट नगरपालिका – १० नयाँगाउका ३० वर्षीय विनोद रावल पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
उनलाई सोमबार प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी घरबाटै पक्राउ अदालतमा पेस गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
maya metro hospital
यस्तै सोमबार नै चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकी फरार रहेका धनगढी उपमहानगरपालिका – ५ जाईका ४३ वर्षीय सुरेश ओझा पनि पक्राउ परेका छन् ।
Karma Consultancy