खाेज्नुहाेस

कञ्चनपुरबाट लागूऔषध सहित ३ जना पक्राउ

Image
file photo
navjiwan hospital

अत्तरिया – कञ्चनपुरबाट लगू औषध सहित ३ जना पक्राउ परेका छन । आइतबार राती भीमदत्त नगरपालिका – १ बाराकुण्डाबाट स्थानीय २१ वषीय जनक भण्डारी, भुपेन्द्र बिष्ट सहित तीन पक्राउ परेका हुन ।

उनीहरु मध्ये जनक भण्डारीको साथाबट ०.१४ ग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरी तीनै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital