खाेज्नुहाेस

कञ्चनपुरमा प्रहरीले समात्यो खसी र माछा 

Image
सांकेतिक फोटो
navjiwan hospital
अत्तरिया – कञ्चनपुरमा प्रहरीले खसी र माछा नियन्त्रणमा लिएको छ । बिहीबार भारतबाट अवैध रूपमा भित्र्याइएका खसी र माछा प्रहरीले नियन्त्रणमा लिएको हो ।
attariya hospital
बेलौरी नगरपालिका – २ चारधरुवा र दोधारा चाँदनी नगरपालिका – ४ झोलुङ्गेबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५७ हजार रुपैयाँ बराबरको माछा, खसी लगायतका सामानहरू बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।