अत्तरिया – कञ्चनपुरबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन ।
शनिबार भीमदत्त नगरपालिका – १० सुकाशालबाट भीमदत्त नगरपालिका – ९ ब्रहम्देव का २५ वर्षीय गगन सिह पाल पक्राउ परेका हुन ।
उनको साथबाट ९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।