खाेज्नुहाेस

कञ्चनपुरमा एक युवक मृत फेला

Image
navjiwan hospital

कञ्चनपुर- कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा डडेल्धुराको परशुराम नगरपालिका-७ का ३२ वर्षीय तिर्थराज धानुक रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

भीमदत्त नगरपालिका-९ माथिल्लो खल्ला मसट्टीस्थित महाकाली नदी छेउमा धानुक बुधवार मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ ।

attariya hospital