खाेज्नुहाेस

कैलालीमा एक फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया- कैलालीमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जानकी गाउँपालिका-४ बस्ने २७ वर्षका गोविन्द मगर रहेका छन् ।

navjiwan hospital

प्रहरीका अनुसार उनलाई जिल्ला अदालत कैलालीको २०८० साउन ३ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २६ दिन कैद सजाय र २ हजार रुपैयाँ जरिबाना तोकिएको थियो ।

add everest academy
attariya hospital

मगरलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमबार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।