खाेज्नुहाेस

गोदावरीमा अटोको ठक्करबाट एक महिला घाइते

Image

अत्तरिया – कैलालीको गोदावरीमा अटोको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन्।

navjiwan hospital

गोदावरी नगरपालिका–५ गेटामा सुदूरपश्चिम प्रदेश ०१००१ ह ३५४७ नम्बरको अटोको ठक्करबाट सोहि ठाउँकी ३७ वर्षीय रम्तोली खुना घाइते भएकी हुन ।

add everest academy
attariya hospital

घाइते महिलाको धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अटो चालक गोदावरी–५ का खेमसिँ बोहरालाई नियन्त्रणमा लिएको छ।