खाेज्नुहाेस

गोदावरीमा भिरबाट लडेर एक महिला घाइते

Image
navjiwan hospital

अत्तरिया – कैलालीको गोदावरीमा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।

गोदावरी नगरपालिका–४ फुलवस्तीकी ३५ वर्षीया रंगादेबी धामी भिरबाट लडेर घाइते भएकी हुन्। उनी घाँस काट्नेक्रममा भिरबाट लडेर घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनको धनगढीमा रहेको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

attariya hospital