राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वार कर्मचारी माग

काठमाडौँ- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कर्मचारी माग गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्षको बाँकी अवधिका लागि करारमा कर्मचारी माग गरेको हो ।

maya metro hospital

प्रयोगशालाले मेडिकल माइक्रोबायोलोजिष्ट १ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट १ जना र ल्याब टेक्नेसियन ५ जना माग गरेको छ । योग्यता पुगेका उम्मेदवारले मंसिर १७ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

Screenshot 2024-11-18 074214

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.