अत्तरिया – कैलालीको अत्तरियाबाट अनैतिक कृयाकलापमा संलग्न ३ जना पक्राउ परेका छन ।
गोदावरी नगरपालिका – १ मनेरा स्थित पिके होटल एण्ड लजमा अनैतिक कृयाकलाप भईरहेको सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले होटल संचालक १ जना पुरुष सहित अनैतिक कृयाकलाप गरीरहेको अवस्थामा फेला परेका १ जना पुरुष र १ जना महिलालाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जना माथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।