बाजुराको स्वामीकार्तिकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मंसिर १६ गते हुन लागेको उप निर्वाचनका लागि शुक्रबार गाउँपालिकाको सुइजिउलामा कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले बताए ।

maya metro hospital

गाउँपालिकाकी उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागेको छ । पाँच वडा रहेको गाउँपालिकामा ९ वटा मतदान स्थल रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.