कञ्चनपुरमा बसबाट खसेर एक बालकको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा विद्यालय बसबाट खसेर एक बालकको मृत्यु भएको छ ।

maya metro hospital

मंगलबार शुक्लाफाँटा नगरपालिका–५ का ८ वर्षीय अनमोल कुँवरको बसबाट सखेर मृत्यु भएको हो । सोमबार कृष्णपुर नगरपालिका–२ स्थित डायमण्ड ईङगलिस स्कुलको ना ३ ख ८१४६ नम्बरको बसबाट खसेर गम्भिर घाइते भएका बालकको भारतको लखनौंस्थित ईभिए अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले बताएका छन ।

मृतक बालक कृष्णपुर नगरपालिका–२ बंक स्थित मामा घर बसेर उक्त बोडिङ्ग स्कुलमा पढ्दै आएका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.