सिन्धुपाल्चोकमा भूकम्प

काठमाडौँ- मंगलबार दिउँसो २ बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोक भूकम्प गएको छ ।

maya metro hospital

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको थियो । यसको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.