गोदावरीमा मोटरसाइकलको ठक्करबाट बालक घाइते

अत्तरिया – कैलालीको गोदावरीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्।

maya metro hospital

गोदावरी नगरपालिका–११ मा मनिष बिकले चलाएको से ६ प ८९८३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोहि ठाउँका ५ वर्षीय बालक सम्राट बडैला घाइते भएका हुन । बालकको निधार र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

बालकको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.