खाेज्नुहाेस

कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

Image
navjiwan hospital

कञ्चनपुर – कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । साउण्ड बक्स मर्मत गर्ने क्रममा करेन्ट लागेर बेदकोट नगरपालिका–५ धरमपुर का १८ वर्षीय हविल डगौराको मृत्यु भएको हो।

उनको साउण्ड बक्स मर्मत गर्ने क्रममा करेन्ट लागेर आइतवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

attariya hospital