कञ्चनपुरमा कार र ट्रक एक आपसमा ठोक्किँए 

maya metro hospital
अत्तरिया – कञ्चनपुरमा कार र ट्रक एक आपसमा ठोक्किँदा कार चालक घाइते  भएका छन् ।
attariya hospital
शुक्लाफाँटा नगरपालिका – ५ सशस्त्र ब्यारेक नजिक बाग्मती प्रदेश ०१ ००६ ख २२४८ नम्बरको ट्रक र डीएल १ ज्याडसी ६०३५ नम्बरको भारतीय नम्बर प्लेटको कार एक आपसमा ठोक्किँदा कार चालक घाइते भएका हुन ।
अत्तरियाबाट महेन्द्रनगर तिर जादै गरेको कार ट्रक संग ठोक्कीदाँ कार चालक दार्चुला नौगाड घर भएका सुजन धामी घाईते भएको ईलाका प्रहरी कार्यलय झलारीले जनाएको छ ।
उनका अनुसार कार चालकको अवस्था सामान्य रहेको र उनको झलारी स्थीत टि एण्ड सि अस्पतालमा उपचार भैरहेको छ ।
EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.