खाेज्नुहाेस

कैलालीमा लागुऔषध सहित १७ वर्षिय युवक पक्राउ

Image

अत्तरिया – कैलालीमा लागुऔषधसहित १ युवक पक्राउ परेका छन । जिल्लाको धनगढी उपमहानगरपालिका– ३ का १७ वर्षिय बसन्त विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

navjiwan hospital

शनिबार दिउँसो साढे ११ बजे शंका लागि चेकजाँच गर्दा बिष्टको साथबाट शुद्ध तौल ६८० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

attariya hospital

बिष्टमाथी थप अनुसन्धान गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली लगिएको बताईएको छ ।