कैलालीबाट घरेलु हिंशा मुद्दाका फरार प्रतिवादी पक्राउ

अत्तरिया – कैलालीबाट घरेलु हिंशा मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालतको फैसलाले घरेलु हिंशा मुद्दामा १ महिना कैद सजाय र १० हजार जरिवाना तोकेका जोशीपुर गाउँपाकिला – ३ लक्कडका २६ वर्षीय गोपाल सिंह कठरिया पक्राउ परेका हुन ।

maya metro hospital

उनलाई शुक्रबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.