कञ्चनपुरमा लागुऔषधसहित एक पुरुष पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित एक पुरुष पक्राउ परेका छन् । बेलौरी नगरपालिका–६ बेलौरीका ५९ वर्षीय नरबहादुर चन्द लागुऔषधसहित पक्राउ परेका हुन् ।

maya metro hospital

शुक्रबार बिहान इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई १४४ ग्राम ६७० मिलिग्राम लागुऔषधसहित घरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.