कर्णाली नदीमा बालिका मृत फेला

अत्तरिया- बिहीबार कर्णाली नदीमा एक बालिका मृत फेला परेकी छन् । लम्कीचुहा नगरपालिका-३ गोराङ्गेस्थित कर्णाली नदीको पश्चिम तर्फको भंगालोमा मृत अवस्थामा बालिका फेला परेकी हुन् ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार र्‍याफ्टिङको सहायताबाट शव निकालिएको थियो । अन्दाजी ११ वर्षीया ती बालिकाको पहिचान खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.