गोदावरी होटल व्यवसायी संघले आयोजना ग-यो तीज विशेष कार्यक्रम

अत्तरिया – कैलालीको अत्तरियामा गोदावरी होटल व्यवसायी संघले तीज विशेष कार्यक्रम आयोजना गरेको छ । बुधबार महिलाहरुको महान पर्व तीजको अवसरमा दर खाने कार्यक्रम आयोजना गरिएको हो ।

maya metro hospital

संघका अध्यक्ष लक्ष्मण धामीको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सांसद तुलसी देवकोटा रहेकी थिईन भने विशिष्ठ अतिथिमा प्रदेश सांसद खिमा देवी विष्ट र गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया रहेकी थिईन ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, गोदावरी नगर पालिकाका कर्मचारी महिला, होटल व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.