बुढीतोलामा २ मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका –४ बुढीतोलामा २ मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएका छन ।

maya metro hospital

मंगलबार भीमदत्त राजमार्ग अन्तरगत अत्तरियाबाट दार्चुला तर्फ जादै गरेको सुपप्र ०१००१ ख २७७३ मिनी ट्रक र विपरित दिसाबाट आउँदै गरेको सुपप्र ०१००१ क १९८६ मिनी ट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएका हुन ।

दुर्घटनामा सुपप्र ०१००१ क १९८६ मिनी ट्रकमा सवार डोटीको दिपायल सिलगढी नगरपालिका – ३ का २६ वर्षीय बिरु भुर्जी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

उनको अत्तरिया स्थिति पदमा अस्पतालमा उपचार भइरहेको छ ।

– यसअघि ट्रकको नम्बर अन्यथा पर्न गएकोमा सच्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.