एन्फा महिला लिग फुटबल : सुदूरपश्चिम र बागमती खेल्दै By अत्तरिया अनलाइन On भदौ १७, २०८१ काठमाडौँ- एन्फा महिला लिग फुटबलमा आज सुदूरपश्चिम प्रदेश र बागमती खेल्दैछन् । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजना हिजोदेखि सुरु भएको लिगमा १० टोली सहभागी छन् ।