अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

अत्तरिया – कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ परेका छन् ।

maya metro hospital

गोदावरी नगरपालिका – १ स्थित पिके होटलमा अनैतिक क्रियाकलाप संलग्न होटल सञ्चालक सहित ३ जना पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २ पुरुष र १ महिलालाई पक्राउ गरेको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.