कञ्चनपुरमा जिपको ठक्करबाट एक जना घाइते

कञ्चनपुर-  कञ्चनपुरमा जिपको ठक्करबाट एक जना घाइते भएका छन् ।

maya metro hospital

शनिबार साँझ धनगढीतर्फ जाँदै गरेको बा१५च ३४३३ नम्बरको जिपले पुनर्वास नगरपालिका–५ सिमरी, हुलाकी सडकमा पैदल हिँडिरहेका पुनर्वास–२ चौधरी टोलका रामप्रसाद चौधरीलाई ठक्कर दिँदा घाइते भएका हुन् ।

घाइते चौधरीको धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.