खाेज्नुहाेस

कैलारीमा नदीमा डुबेर एक बालकको मृत्यु

Image

अत्तरिया – कैलालीको कैलारीका नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

navjiwan hospital

मंगलबार कैलारी गाउँपालिका – ६ भगतपुर स्थित घुरा नदीमा डुबेर धनगढी उपमहानगरपाकिला – १८ फुलबारीका ११ वर्षीय सुजन ओझाको मृत्यु भएको हो ।

attariya hospital

बालकको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

– अपडेट गरिएको