सर्पले डसेर अत्तरियामा एक बालक घाइते

अत्तरिया – सर्पले डसेर कैलालीको अत्तरियामा एक बालक घाइते भएका छन्।

maya metro hospital

गयराती गोदावरी नगरपालिका – १ विजयनगरका १४ वर्षीय सागर गिरी सर्पले डसेर घाइते भएका हुन् । उनलाई राती सुतेकै बेला सर्पले डसेको स्थानीय गोपाल नाथले बताएका छन ।

घाइते बालकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बालकलाई डसेको सर्पको शनिबार धनगढी उपमहानरबाट आएको नगर प्रहरीले घरभित्र बाटै उद्दार गरेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.