खाेज्नुहाेस

कञ्चनपुरमा चोरी मुद्दामा फरार रहेका दौलत पक्राउ

Image
navjiwan hospital

अत्तरिया- कञ्चनपुरमा चोरी मुद्दामा फरार रहेका भीमदत्त नगरपालिका-१० बस्ने ५० वर्षका दौलत राम महर पक्राउ परेका छन् । महरलाई बिहीबार उनकै घर ठेगानाबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार कञ्चनपुर जिल्ला अदालतको २०८१ जेठ २५ गतेको फैसलाले उनलाई चोरी मुद्दामा २ वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिबाना तोकिएको थियो ।

attariya hospital