खाेज्नुहाेस

अभिनेता विपिन कार्कीलाई मातृशोक

Image

काठमाडौँ- अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको उपचारको क्रममा बिहीबार बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको छ ।

navjiwan hospital

उनकी आमाको ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएको थियो ।

attariya hospital

अभिनेता कार्कीको आज जन्मदिन पनि हो ।