खाेज्नुहाेस

भैँसीले मार्‍यो बाघ

Image

चितवन- मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापपुरमा भैँसीले बाघ मारेको छ । बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो ।

navjiwan hospital

मरेको बाघ बुढो, दुब्लो रहेको र निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्ने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

attariya hospital

आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको उनले बताए । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ ।