बैतडीबाट भन्सार छलीका सामान बरामद

बैतडी – बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

Karma Consultancy

शनिबार दशरथचन्द नगरपालिका–१० बाराकोटस्थित गोठलापानी–झुलाघाट सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५९ हजार ९७५ रुपैयाँ मूल्य बराबरका सामान बरामद गरिएको हो ।

citizen security services

जसअन्तरगत प्याज, दाल, मिश्री, चिनी, चियापत्ति, मिठाई, नरिवल, अचार, चप्पल, मेहेन्दी, अन्डरबेयर लगायतका भन्सार छलीका सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.