काठमाडौँ- आज देशभर एनसेलको सेवामा समस्या आएको छ । एनसेलका अनुसार दिउँसो ३ः४८ बजेबाट सेवाहरू प्राविधिक समस्याका कारण हुने कल, एसएमस र इन्टरनेट सेवा अचानक अवरुद्ध हुन पुगेको हो ।
सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै यथाशिघ्र सेवा सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जनाएको छ ।